Download hub (Nepali) – डाउनलोड हब
शैक्षिक इमान्दारी (Academic Integrity) बारे बुझ्नु पर्दा
TEQSA ले अष्ट्रेलियाली उच्च शैक्षिक संस्थाहरुको शैक्षिक इमान्दारीलाई बलियो बनाउन मद्दत गर्न, यी निःशुल्क स्रोतहरू तयार पारेको छ। यी सामग्रीहरू विद्यार्थी, शिक्षाविद् र प्रदायकहरूले कक्षामा, क्याम्पसमा वा वेबसाइट, इन्ट्रानेट, समाचारपत्र वा सामाजिक सञ्जालमा विद्यार्थी-केन्द्रित सञ्चारहरूको भागको रूपमा प्रयोग गर्न निःशुल्क छन्।
पावरपोइन्ट किट
कक्षामा प्रयोगका लागि वा विद्यार्थी केन्द्रित प्रस्तुतीकरणहरूका लागि शैक्षिक इमान्दारी र अष्ट्रेलियाली चोरी-विरोधी कानूनहरु उल्लेख गर्ने स्लाइडहरू।
- पावरपोइन्ट किट डाउनलोड गर्नुहोस् (329 KB)
पोस्टरहरू
तपाईंले यी पोस्टरहरू डाउनलोड गरी प्रिन्ट गर्नुहोस् वा सामाजिक सञ्जालमा प्रयोग गर्नुहोस्
- पोस्टर 1 डाउनलोड गर्नुहोस् (PDF, 316 KB)
- पोस्टर 2 डाउनलोड गर्नुहोस् (PDF, 316 KB)
- पोस्टर 3 डाउनलोड गर्नुहोस् (PDF, 316 KB)
- चोरी कहिल्यै पनि सही जवाफ होइन ब्यानर डाउनलोड गर्नुहोस् (PNG, 275 KB)
जानकारी पत्रहरू
यदि तपाईंसँग यी स्रोतहरूबारे प्रश्नहरु वा सुझावहरू छन् भने, कृपया academic.integrity [at] teqsa.gov.au मा इमेल गर्नुहोस्।